राशिफल २१ भदौ : वृषले शुभ समाचार पाउने, सिंहको अड्किएको कामको गाँठो फुक्ने, तपाईँको के?
आइतबार, २१ भदौ २०८३ (६ सेप्टेम्बर २०२६)। हेर्नुस् आजको राशिफल-मेष: सामाजिक क्षेत्रमा हात अघि बढ्नेछ। आँटे-ताकेको पूरा होला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रेम प्रसङ्गका लागि समय श्रेष्ठ छ। सेयर बजार र वित्तीय संस्थामा गरेको लगानीबाट राम्रै फाइदा मिल्ला।भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







